Nepali Comedy by Dhurmus (Sitaram Kattel)

4150 views

Video Detail

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला बोली/व्यवहारलाई भिडियोमार्फत व्यंग्य कसेका छन् ।

आफ्नै यूट्यूब च्यानलमा धुर्मुसले प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्र्याएको विषयमा ब्यंग्य गर्दै पशु मन्त्रालयको नाम ‘नरपशु’ बनाइदिएका छन् । धुर्मुसलाई अर्जुन केआर र मदनकृष्ण तिमिल्सिनाले साथ दिएका छन् ।

 

  • Facebook Comment